राजनीति

व्यवस्थाको बदनामीमा अदालत कति जिम्मेवार ?

भदौ २३ को प्रदर्शन र २४ को जेन–जी ध्वंशले बिस्फोटको रूप लियो । सिंहदरबार,सर्वोच्च अदालत, संसद भवन,अख्तियारसहित दर्जनौँ सरकारी कार्यालय निशानामा परे । भौतिक सम्पत्तिमाथिको आक्रमण निन्दनीय छ, तर यो घटनाले राज्यका निकायहरूप्रति आम युवामा रहेको अविश्वास र वितृष्णा अभिव्यक्त गरेको बताइन्छ । सरकार,सत्तासीन पार्टी र नेताहरूविरुद्ध लामो समयदेखि सडकमा असन्तुष्टिको आवाज चर्किरहेको थियो । तर, भदौ २३ र २४ को घटनाले प्रधानमन्त्री, मन्त्रीहरू र प्रमुख पार्टीका शीर्ष नेतामात्र होइन संव…

Page 59 of 911