राजनीति

रास्वपालाई एकपछि अर्को आपत्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मुख्यालय रहेको भवन तीन महिनाभित्र खाली गर्न घरधनी भरतमणि देवकोटाले जानकारी दिएका छन्। हाल अमेरिकामा रहेका देवकोटाले रास्वपाको केन्द्रीय सचिवालयलाई उतैबाट भवन खाली गर्न निर्देशन दिएको बताइन्छ । मासिक तीन लाख ५० हजार रुपैयाँ भाडाको सम्झौता भए पनि विगत १० महिनादेखि भाडा नपाएपछि देवकोटाले भवन खाली गर्न आग्रह गरेका हुन् । घरधनी स्वयं पार्टीको अनुशासन आयोगका अध्यक्ष थिए । पार्टी सभापति रवि लामिछाने दोस्रो पटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ…

Page 61 of 911