राजनीति

राहदानी रोक्काप्रति कांग्रेसको आपत्ति

विघटित प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेसले दण्डहीनतालाई प्रोत्साहन गर्दै प्रतिशोधको राजनीति नगर्न सरकारलाई सचेत गराएको छ ।  जेनजी प्रदर्शनमा भएको दमन र हिंसात्मक घटना छानविन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको छानविन आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्ने निर्णय गरेको सन्दर्भमा काँग्रेसको यो प्रतिक्रिया आएको हो । भदौ २३–२४ गते भएको हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटनामा संलग्नलाई उन्मुक्ति दिएर दण्डहीनतालाई प्रोत्स…

Page 58 of 911