‘अनफलो ट्रेण्ड’ मा बालेन
सामाजिक सञ्जालको पछिल्लो सर्वेक्षणमा लोकप्रियतावादको पर्याय मानिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको साख पछिल्लो समय क्रमशः ओरालो लागेको छ। पहिले आँखा चिम्लिएर विश्वास गरेका मतदाताहरूले समेत अहिले उनीमाथि शंका गर्न थालेका छन्।
‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीतलाई रिमिक्स गरेर गाएका उनी सहानुभूतिसहित ०७९ को निर्वाचनमा मेयर बनेका हुन । बालेनप्रति अहिले समर्थकहरूको संख्या घटेको देखिन्छ। विशेष गरी नेपथ्यमा बसेर जेन जी प्रदर्शन हाइज्याक गरेको…