राजनीति

स्ववियु चुनाव,काङ्ग्रेसलाई तनाव

 स्ववियु चुनावमा उम्मेदवार उठाउने विषयलाई लिएर नेपाली कांग्रेसको भातृ संगठन नेविसंघमा आन्तरिक विवाद चुलिएको छ ।  अध्यक्ष डुजाङ शेर्पाले बिना छलफल एकलौटी ढंगले उम्मेदवार चयन गरेको भन्दै अर्को पक्ष असन्तुष्ट भएपछि चुनावको परिणाम नै प्रभावित हुनेगरी नेविसंघमा किचलो चर्किएको हो ।  मातृ पार्टीमा जस्तै नेविसंघमा पनि संस्थापन र इतर पक्षबीच बिगतदेखि नै विवाद रहँदै आएको छ । संस्थापन निकटका अध्यक्ष शेर्पाले इतर खेमाका विद्यार्थीलाई टिकट नदिएको आरोप छ । शेर्पाक…

Page 728 of 918