राजनीति

प्रधानमन्त्री यसो भनिरहने,प्रहरी त्यसो गरिरहने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अत्यावश्यक ऐन तथा कानुनहरु तत्काल ल्याइने बताउनुभएको छ । उहाँले लामो समयदेखि रोकिएको संघीय निजामती ऐन,शिक्षा ऐन र प्रहरी समायोजन ऐन निर्माण प्रक्रिया तीव्र गतिमा बढाइएको जानकारी गराउनुभएको छ ।  नेपाल नगरपालिका संघको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले उक्त धारणा राख्नुभएको हो । उता नेपाल प्रहरीमा ३० वर्षको सेवा अवधिको प्रावधान हटाउन चलखेल भइरहेको समाचार बाहिरिएको छ । यता प्रधानमन्त्रीले तत्काल ऐन र नियमहरु संशो…

Page 726 of 918