राजनीति

भेटघाटमा मन्त्रालय पुगेका भारतीय राजदूतसँग सञ्चारमन्त्रीको गुनासो

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भेटवार्ता भएको हो । भेटका क्रममा दुईपक्षीय हित र सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट सहयोग आदान प्रदानको विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । तर त्योभन्दा बढी समय मन्त्रीले आफ्नै जिल्लामा भारतीय सहयोगमा निर्माणाधीन केही आयोजनाबारे चासो राख्नुभएको बताइन्छ ।  मन्त्री शर्माले भारतीय ऋण सहयो…

Page 727 of 918