बिबिध

सवारी लाइसेन्स : नाम स्मार्ट, काम भद्रगोल

सरकारले २०७२ सालदेखि वितरण थालेको स्मार्ट लाईसेन्सको आवेदन बीचमा झुलुक्क खुले पनि अहिले बन्द छ । यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमतिपत्र वितरणमा समेत ढिलासुस्ती गरिरहेको छ । सात लाख जना आवेदकले झण्डै डेढ वर्षदेखि लाइसेन्स कुरेर बसेका छन् । यता, विभाग भने छपाई कार्ड सकिएको भन्दै अहिले छपाई कार्यलाई पूर्णरुपमा बन्द गरेर बसेको छ । सवारी चालक अनुमतिको परीक्षा पास गरेको वर्ष दिनसम्म पनि सेवाग्राही चिटको आधारमा सवारी चलाउन बाध्य छन् । हाल विभागले अत्यावश्यक…

Page 149 of 153