बिबिध

महिला टी–२० सिरिजको उपाधि नेपाललाई

महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपाललाई प्राप्त भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको छ । चार देश सम्मिलित प्रतियोगिताको फाइनल खेलमा नेपालले ब्याटिङ गरिरहँदा वर्षाको कारण डकवर्थ लुइस पद्धतिका आधारमा जीत निर्धारण गरिएको हो । मलेसियाले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै एक सय एक रन बनाएको थियो । एक सय दुई रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले पाँच …

Page 4 of 153