बिबिध

सञ्चारतर्फ प्रहरीका सयौँ कर्मचारी सरुवा

नेपाल प्रहरीमा सञ्चारतर्फ ठूलो संख्यामा कर्मचारीहरु सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले आगामी असोज १ गतेदेखि लागू हुने गरी विभिन्न पदका पाँच सय ९० जना कर्मचारीको सरुवा गरेको हो । जसमा ५३ जना नायब निरीक्षक (सई)को सरुवा गरिएको छ ।  त्यस्तै, सहायक निरीक्षक (असई) तर्फ एक सय २२, वरिष्ठ हवल्दार ७४, हवल्दार दुई सय ५२ जना र सहायक हवल्दार ८९ जना सरुवा भएका छन् ।

Page 2 of 153