बिबिध

चिनियाँ जनमुक्ति सेनाको टोली पोखरामा

नेपाल भ्रमणमा रहेको चिनियाँ जनमुक्ति सेनाको टोली आज बिहान पोखरा पुगेको छ । तिब्बत मिलिटरी कमाण्डका डेपुटी कमाण्डर तथा मेजर जनरल युये आन्दे नेतृत्वको आठ सदस्यीय टोली बिहान सवा १० बजेको समयमा काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको बताइएको छ । जनमुक्ति सेनाको सीमा सुरक्षा प्रतिनिधिमण्डल टोलीसँगै नेपाली सेनाको सैन्य जासुसी निर्देशनालयका निर्देशक सहायक रथी सुनिलराज विष्ट, उपरथी आशिष नरसिंह राणा, सहायक रथी रामसुन्दर बोहोरासहित १६ जना सेनाको हेलिकोप्टरमा पोखरा गएको हो । …

Page 7 of 153