बिबिध

नागार्जुनलाई चाहियो पशु डाक्टर

काठमाडौंको नागार्जुन नगरपालिकाले करारमा कर्मचारी भर्नाको तयारी गरेको छ । नगरपालिकाले पशु चिकित्सक र कृषि स्नातक पदमा नियुक्ति प्रक्रिया अघि बढाएको हो ।  आज सूचना प्रकाशित गर्दै नागार्जुनले योग्यता पुगेका इच्छुकलाई आगामी पन्ध्र दिनभित्र रित पुर्याएर आवेदन दिन भनेको छ । आवेदक ३५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।  पशु चिकित्सकमा आवेदन दिनका लागि मान्यता प्राप्त विश्वविद्यालय वा शैक्षिक संस्थाबाट पशु चिकित्सा विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ । कृषि …

Page 8 of 153