बिबिध

सशस्त्रका एसपीमाथि १० लाखको डिलमा छानबिन शुरु

सशस्त्र प्रहरी बल नेपालका एक जना एसपीमाथि १० लाख रुपैयाँ डिलमा संलग्न भएको भन्दै छानबिन थालिएको छ । मकवानपुरका एसपी अनिल कार्कीविरुद्ध उजुरी छानबिन गर्न आइजी राजु अर्यालले सीमा सुरक्षा बिभागका डिआइजी गणेश ठाडा मगरलाई त्यसतर्फ पठाएका छन् । कार्कीले मधेशबाट अवैध तरिकाले राजधानी र पोखरासम्म विभिन्न सामान पुर्याउँदै आएका तस्करसँग डिल गरेको उजुरी पर्नासाथ मुख्यालय हलचोकले कारबाही प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ ।  टोली हेटौंडा पुगेर फर्किसकेको छ । एसपीलाई मकव…

Page 9 of 153