साप्ताहिक समाचार

अचम्मका बामपन्थी, उदेकलाग्दा हामपन्थी

नेपालको आजको वाम आन्दोलन र खास गरेर एमाले टाइपको दलहरूले नेतृत्व गर्ने आन्दोलन अग्रगामी, प्रगतिशील बन्नै सक्दैन, समाजवादी त धेरै टाढाको कुरा भयो । सबैजसो वामपन्थी दलहरूको एमालेकरण भइसकेको छ । यस्तो टाइपको दलले देशको वामपन्थी आन्दोलनको नेतृत्व गर्न सम्भव नै छैन । यदि, कसैले हुन्छ भनेर ठानेको छ भने त्यो उसको दिउँसोको सपना मात्रै हो । किनभने वामपन्थी दलहरू कस्तो बनेका छन् भने तलदेखि माथिसम्म खाने क्षेत्रमा मात्रै भेटिन्छन् । काम गर्नुपर्ने क्षेत्रमा भेटिन्नन् । पोलिसी करप्सनमा त…

Page 174 of 284