यता टिकटक बन्द, उता राजतन्त्रको गन्ध
चीनमा जन्मेको टिकटक एपलाई विश्वभर लोकप्रिय सामाजिक मिडिया मानिएको छ । ५० वटा भाषामा आउने टिकटकका १५० भन्दा बढी बजार छ । यसका ३.५ बिलियनभन्दा बढी डाउनलोड छन् । संसारका प्रयोगकर्ताले टिकटकमा प्रतिदिन औसत ४६ मीनेट खर्च गर्छन् ।
यसका मासिक १ बिलियन प्रयोगकर्ता छन् । चिनियाँ प्रविधि कम्पनी बाइटडान्सद्वारा सन् २०१६ मा ल्याइएको डाउयिन (सन् २०१७ टिकटक नामकरण) को लक्ष्य अरु सामाजिक सञ्जालको झैँ इन।एप खरिदबाट पैसा कमाउनु हो । यो विभिन्न वस्तुको मार्केटिङका साथै मनोरञ्जन, कमेडी, सौ…