साप्ताहिक समाचार

​नाकै ठोक्किने गरी नमज्जा

केही लाख कमिसन पाइयो भन्दैमा सरकारी कर्मचारीले कर्तव्य र दायित्वप्रति लत्तो नै छाडिदिनुपर्छ ? शहर कुरूप भएको र आर्थिक चलखेलका कारण भ्रष्टाचारसमेत बढेको भन्दै सर्वोच्च अदालतले काठमाडौं महानगरका सम्पूर्ण होर्डिङ बोर्ड हटाउन आदेश दिँदासमेत नागरिक उड्डयन प्राधिकरणका उच्च पदाधिकारी र व्यापारीको मिलेमतोमा विदेशी यात्रु ओर्लनासाथ नाकैमा ठोक्किने गरी अन्तर्राष्ट्रिय विमानस्थलमा अशोभनीय शैलीका होर्डिङ बोर्डहरू ठड्याइराखिएको छ । सर्वोच्चको आदेश पालना गर्ने निकाय काठमाडौं महानगरपालिकाले आफ्ना…