अफ्रिकाबाट सिक्ने हो अब ?
कसले भनेको छ, बदलिँदो सन्दर्भमा प्रेसलाई नियमन गर्न, अझ सशक्त हिसाबले काम गर्न मिडिया काउन्सिल विधेयक चाहिँदैन भनेर ?
०४८ सालमा, अर्थात् २७ वर्षअघि बनेको छापामाध्यमकेन्द्रित कानुनले अहिलेको न्यु मिडिया वा विद्युतीय मिडियासहित हातहातमा आउने अनलाइन या सामाजिक सञ्जाललाई समेट्न सक्दैन । छिनछिनमा घटना÷दुर्घटनाका समाचार आइरहेका हुन्छन् । प्रविधिसँगै विकृति बढेको छ ।
त्यसक्रममा प्रेस काउन्सिलले नै आवश्यकता महसूस गरेर समयानुकूल कानुनको मस्यौदा गरेको हो । सधैँ पुराना शैली र …