साप्ताहिक समाचार

​पद पाउनासाथ प्याकप्याक

भवन भट्ट एनआरएनको अध्यक्ष त भए तर उनलाई एउटा भाउँतो आइलागेको छ, त्यो पनि विगतमा आफ्नै भनिएकाहरुद्वारा । उनलाई मानमाथि भुक्तमान थोपर्नेमा ठुल्ठूला एमाले नेताका छोरा र भाइहरु रहेका छन् । यो प्रकरण इमानसिंह गुरुङसँग जोडिएको छ । भवनले नेपालमा गरेका धेरैजसो लगानीहरु डुबेको अवस्थामा छन् । बियर, कारोबार, वायुसेवामा गरिएको अधिकांश लगानीले नोक्सान मात्र पु¥याएका छन् । जापानमा आइटी भेञ्चर नामक एउटा कम्पनी खोलेका थिए । त्यसले मोबाइलबाट स्ट्रिम गरेर भिडियो हेर्न पाउने कोर एर…

Page 175 of 186