साप्ताहिक समाचार

म्यारिज खेल्नेकै मस्ती

समावेशी, समानुपातिकदेखि आरक्षण, गणतन्त्रका मुद्दा र वर्तमान संविधान पनि हाम्रै कारणले आएको हो, माओवादी नेता भनिरहन्छन् । तर, किन यही पार्टी र यसका नेतालाई जनताले भोट दिएनन् त ? यो पार्टी स्वयं नै समावेशी र समानताको सिद्धान्तका आधारमा सञ्चालित नभएर त यस्तो भएको हैन ? माओवादी पार्टी र यसभित्र हुने शक्तिका खेलमा अहिले समग्र मुलुकको प्रतिनिधित्व भन्दा पनि रुकुम र रोल्पा हावी हुने गरेको छ । यी दुई जिल्लाका नेताबाहेक अरू भेगका जतिसुकै वरिष्ठ र क्षमतावान् नेता भए पनि अहिले &lsquo…

Page 178 of 186