क्याबिनेट बैठक चल्दा हमला गर्ने को ?
कसले भन्छ नेपाल संसदीय र प्रशासनिक अभ्यासमा इङ्ल्याण्ड, अमेरिका, भारतभन्दा कम छ ? बिल्कुलै छैन, तर ‘दुश्मन’ हरुको घेराबन्दी यति चर्को कि, पत्याउनै नसकिने ! अहिले नेपाल सरकार यस्तै ‘दुश्मन’ हरुको घेराबन्दीमा पर्दा थालिएको अत्याधुनिक कार्यसम्पादन विधि जोखिमपूर्ण अवस्थामा छ ।
‘पेपरलेस’, अर्थात् कागजविहीन प्रशासनिक कार्यसम्पादनको प्रारम्भस्वरुप साउन १० गते, बिहीबार मन्त्रिपरिषद्को बैठक चलिरहँदा पहिलोचोटि प्रत्येक मन्त्रीको हातमा म्याकबुक पुग्यो । बैठक…