साप्ताहिक समाचार

सोत्तर पारिँदै सांसदहरू

पर्सि वैशाख १५ गते, अर्थात् अर्काे एउटा शुक्रबार– अनेक ठूला काण्ड हुने दिन, मधेसका माग संबोधन गर्ने नाममा दुई चरणको चुनाव हुने गरी फास्ट ट्र्याकबाट छलफल चलाएर राति नै संविधान संशोधन प्रस्ताव पारित गर्ने सरकारी तयारी छ ।  संसद्मा बहाल ५९३ सदस्यमध्ये दुई तिहाइ पुग्न ३९६ मत आवश्यक पर्छ जुन सरकारसँग तत्काल उपलब्ध छैन । राप्रपालाई सरकारमा लगेर साराका सारा मधेसी दललाई मिलाउँदा पनि संख्या नपुग्ने भएपछि एमाले क्याम्पमा रहेका साना वामघटकभित्रै तोडफोड गराउने योजनासमेत बन…

Page 179 of 186