साप्ताहिक समाचार

सेनाका सेकेण्डम्यानको जागिर सकिँदै

भावी प्रधान सेनापति बन्न जर्नेलहरूबीच तीव्र प्रतिस्पर्धा शुरु भएको छ । लाइनमा रहेका ३ तारे र दुई तारे जर्नेलहरू विभिन्न कारणले गर्दा घर जान लागेसँगै यस्तो प्रतिस्पर्धा देखिएको हो ।  प्रभुराम शर्मा ०८१ भदौमा अवकाश हुँदैछन् भने उनीपछि रहेका सरोजप्रताप राणा पनि १ वर्षे म्याद थप्नै नपाई अर्को हप्तादेखि बिदामा बस्दैछन् । राणापछिका सीताराम खड्का समेत छिट्टै घर जान लागेकाले ताराध्वज पाण्डे र अशोक सिग्देलबीच प्रतिस्पर्धा हुँदैछ । राणा विदामा बसेको या अवकाश भएको १३ दिनभित्र यसबार…

Page 181 of 284