साप्ताहिक समाचार

एक पास २८ फेल – श्रीमान बन्न हुने झेली खेल

‘बहुमत फेल–एक्लो बृहस्पति झुठो खेल, क्या हो ?’ यो आधुनिक शहर खाने कथाको ठीक जवाफ हो– ‘जिल्ला न्यायाधीशको जाँच पास र नियुक्ति ।’ परीक्षामा सहभागी २११ जनामध्ये पास हुने पारसमणि पोखरेलसँगै फेल हुने १५ जना र परीक्षामा सामेल नै नभएका १३ जना गरी २९ जना पनि न्यायाधीश बनेपछि यो उखान जन्मिएको हो । न्यायसेवा आयोगको अनुरोधमा लोकसेवा आयोगले न्यायाधीशको परीक्षा गराउँदै आएको छ । फेल भएर पनि न्यायाधीश हुने भाग्यमानीको पक्षमा न्यायपरिषद्, न्य…

Page 183 of 284