साप्ताहिक समाचार

काम अमेरिकी, जाम भारतीय

अमेरिकी परियोजनामा भारतीय चलखेल भएपछि रमाइला घटनाहरु देखिन्छन् । राष्ट्रिय राजनीतिलाई नै तरंगित पार्ने विवाद र चर्चाको उत्कर्षमा पुग्यो, तर आइपुग्दा अर्को विवादको चपेटामा परेको छ, एमसिसी । एमसिसीअन्तर्गतको एमसिएले विद्युत प्रशारण लाइनका लागि एक सय ३० मिलियन डलरको अनुमानित लागतका साथ फेजवाइज काम शुरु गर्ने योजना बनाएको थियो । तर, त्यहीअनुसार आह्वान गरिएको टेण्डरमा सहभागी कम्पनीले मूल्य बढाएर तेब्बर पारिदिएपछि आयोजना नै अलपत्र पर्ने भएको छ । पहिलो चरणको प्रशारण ला…

Page 186 of 284