साप्ताहिक समाचार

सन्तान टिकाउनै कसरी सकिएला !

छोराछोरी देशमा टिक्नै गाह्रो, टिकिहाले पनि काम दिलाउन झन् साह्रो ! सन्तानलाई डाक्टर, पाइलट र इञ्जिनियरजस्ता महंगा शिक्षा दिलाएका अभिभावककै पीडा यस्तो छ । अहिले देशमा होस् या विदेशमा चिकित्सा शिक्षा हासिल गरी फर्किएका थुप्रै डाक्टर काम नपाएर हैरान छन् । मेडिकल काउन्सिलको परीक्षा पास गरेपछि निश्चित समय कुनै अस्पतालमा इन्टर्न गर्नुपर्ने व्यवस्था छ । निजी क्षेत्रका अस्पतालले हत्तपत्त इन्टर्नका डाक्टर छिराउनै मान्दैनन् । सरकारीको त झन् कुरै भएन । यस्तो हुँदा थुप्रै डाक्टर बेरोजगार छ…

Page 187 of 284