साप्ताहिक समाचार

कमरेडहरू स्खलित हुन थाले क्रमश :

माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, प्रदीप नेपाललगायत संस्थापक नेताहरू पाखा लागेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले विरोधीविहीन पार्टी चलाइरहनु भएको छ । अर्थात् माधव–झलनाथको विद्रोहयता भीम रावललाई अपवाद मान्ने हो भने हालसम्म उहाँको नेतृत्वलाई चुनौती दिने नेता एमालेमा देखिएको छैन । झण्डै दुई वर्ष पार्टीको सम्पूर्ण शक्ति आफूमा केन्द्रित गर्नुभएका ओलीलाई अब भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चुनौती बन्नसक्ने संकेत देखिन थालेको छ ।  हालै च्यासलमा आय…

Page 190 of 283