साप्ताहिक समाचार

​‘बलात्कार’ गरिवरी फुत्त बेलायत

गाउँमा आपत–विपत पर्दा काम लाग्छ भनी एम्बुलेन्स दिने ‘समाजसेवी’ ले त्यति ठूलो काम गरेर नाम कमाउनुपर्ने, तर नामचाहिँ जबरजस्ती करणी गरेबापतको बक्यौता नतिरी फरार भएकोमा कमाइदिए ।  नेपालमा जवरजस्ती करणी मुद्दाका दोषी खोजिँदैछ, उनै व्यक्ति अहिले बेलायत पुगेर फेरि ‘समाजसेवा’ मा जुटिसकेको खबर सुनेपछि प्रहरीहरु चकित छन् । रावाखोला सेरोफेरो समाज युकेको महासचिव हुँदै सप्तराज राईले आफू जन्मिएको खोटाङ जिल्लालाई सातवटा एम्बुलेन्स दिए । दिनभरि …

Page 176 of 196