साप्ताहिक समाचार

भीम रावलले यसरी भ्याइदिँदा

पार्टीले वास्ता नगर्ने, आफूले पनि नछाड्ने ! कारण रहेछ, ‘हिसाब’ बाँकी नै रहनु । कर्णालीबाट एउटा ‘हिसाब’ निस्किँदा बल्ल एमाले अध्यक्ष केपी ओली झस्किनु भएको छ ।  भीम रावलका हकमा हो, यस्तो भएको । प्रदेश अधिवेशनदेखि नै ओलीअनुकूल बन्न नसकेको कर्णालीको पार्टी नेतृत्वले देशभरिमै पहिलोपटक मुगुमा नवौैं जिल्ला अधिवेशन आयोजना गर्‍यो  र विवादका बीच भीम रावल पक्षधर पदाधिकारीको बहुमत हुने गरी नेतृत्व चयन गर्‍यो  । …

Page 169 of 284