साप्ताहिक समाचार

बेलायत, फिनल्याण्ड, नेपाल, महाथिर र बंगाल

नेपालको ३१ वर्षीय संसदीय व्यवस्था (०४८–०७९) लाई नियाल्दा मतदानमा जनताको न्युन सहभागिताले गम्भीर संकेत गरिरहेको छ– ‘किन यस्तो भयो ?’ २०४६ सालको राजनीतिक परिवर्तनपछि ८८ प्रतिशतसम्म मतदान हुने गरेको सन्दर्भ खुम्चिएर विदेश गएका मतदातालाई कटाउँदा झण्डै ५० प्रतिशतको हाराहारीमा आउने गरी यसपटक मतदान भएको छ । यसरी पाँच वर्षमा पाइने अनमोल मताधिकार प्रयोगप्रति जनतामा किन उत्साह देखिएन ? भन्ने कुरालाई विश्लेषण गर्न अनेकौं कोणहरू काफी छन् । यही संसदीय …

Page 167 of 196