कालोकोटमा अनि यसरी मच्चिन्छ कोतपर्व
नेपालको संविधानअन्तर्गत भाग–३३, संक्रमणकालीन व्यवस्था, धारा ३०० उपधारा (६) मा भनिएको छ– यो संविधान प्रारम्भ हुँदाका बखत बहाल रहेका पुनरावेदन अदालतका अतिरिक्त न्यायाधीशहरू नियुक्त हुँदा तोकिएको अवधिसम्म बहाल रहन सक्नेछन् ।
अस्थायी न्यायाधीशले पुनः नियुक्त हुनुपर्ने प्रावधान संविधानमा घुसाउने तत्कालीन कानुन सचिव टेकप्रसाद ढुंगाना अहिले सर्वोच्चमा छिरेर प्रधानन्यायाधीश हुने रोलक्रममा छन् । उनले थपेको सोही प्रावधानका कारण त्यतिबेलाका अन्य अस्थायी न्यायाधीशले भने अव…