साप्ताहिक समाचार

मन्त्रालयबाट उठ्न छाडे टिप्पणी फाइल

मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारका कर्मचारीले हात कमाउन थालेका हुन् ? पछिल्लो तीन महिना (असोजदेखि मंसिरसम्म) क्याबिनेटले गरेका १३२ निर्णय खोतल्दा कुनै नीतिगत निर्णय भएको देखिँदैन । २८ मंसिरको क्याबिनेटले गरेका १६ निर्णयमध्ये ६ वटा कार्यविधि स्वीकृतसम्बन्धी, ३ बढुवा, एक सरुवा र बाँकी भ्रमण स्वीकृतिसँग सम्बन्धित थिए । यस्तै, मंसिर २१ को बैठकले १८, १३ मंसिरको क्याबिनेटले २३, कात्तिक २७ मा ३, कात्तिक २३ ले १८, कात्तिक १६ ले १८, असोज २४ ले १७, असोज १६ ले गरेका १९ न…

Page 165 of 284