साप्ताहिक समाचार

अमेरिकाले रविबारे जवाफ नदिँदा अचम्म

आफ्नो कसुरको प्रतिरक्षा गर्न नसक्ने, उल्टै उहिलेका भए–नभएका कुरा झिकेर सञ्चारमाध्यम, पत्रकार र मिडिया मालिकविरुद्ध खनिने स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कानुनतः दोहोरो राहदानीसँगै कीर्तेको कसुर झेल्ने स्थितिमा पुगेका छन् । उनी गृहमन्त्री हुनुअघि नै मंसिर १६ गते काठमाडौं प्रहरीले अनुसन्धानको क्रममा आफ्नो प्रधान कार्यालय हुँदै परराष्ट्र र त्यसमार्फत अमेरिकी दूतावाससँग उनले फिर्ता बुझाएको राहदानीसम्बन्धी विवरण माग गरेको थियो । त्यसउपर दूतावासबाट अहिलेसम्म पनि प्रहरीलाई औ…

Page 236 of 282