साप्ताहिक समाचार

यसो भनेर त उम्कन नपाइनुपर्ने हो

पुरानै नागरिकताका आधारमा मतदाता नामावली, राजनीतिक दल र उम्मेदवारी दर्ता गराएका रवि लामिछानेलाई ती सबै प्रक्रिया चलिरहँदा किन कारवाही गरिएन भन्ने प्रश्न आम बनेको छ । सर्वोच्च अदालतले यही आमप्रश्न निर्वाचन आयोगतर्फ पनि तेस्र्याएको छ । किनभने, ती सबै प्रक्रियासँग आयोग सम्बन्धित हुन्छ । स्थानीयदेखि प्रतिनिधिसभा र प्रदेशसभासम्मका निर्वाचनमा पुग्दा देशभरि १ लाख ७० हजार व्यक्ति उम्मेदवार भए । त्यत्रा मानिसको नागरिकता जायज कि नाजायज भनेर निर्वाचन आयोगले हेर्न थाल्यो भने त्यही काम सिध्याउन…

Page 238 of 282