संवैधानिक परिषद्को बैठक

बालुवाटारमा साँझ बोलाइएको बैठक एक घण्टा ढिलो

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक शुरु भएको छ । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि बसेको बैठक अहिले जारी छ ।  गत शुक्रबार बसेको परिषद बैठक बिना निष्कर्ष टुंगिएको थियो । आजको बैठकले भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने जनाइएको छ ।  प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको आगामी असोज २० गतेदेखि अनिवार्य अवकाश हुँदै छ । त्यसको एक महिना अगावै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने संवैधानिक व्यवस्था छ ।&nbs…