डोनल्ड ट्रम्प
जति विवाद, उति छलाङ
अमेरिकाको ४७औँ राष्ट्रपति बन्ने पक्का भएसँगै ‘ग्लोबल इन्ट्रेस्ट’को पात्र बनेका छन्, डोनल्ड ट्रम्प । रिपब्लिकन पार्टीका उम्मेदवार उनी सन् २०१७ देखि सन् २०२१ सम्म ४५ औं राष्ट्रपति थिए । ह्वाइट हाउस पुनरागमन निश्चितसँगै ट्रम्पलाई बधाई र शुभकामनाको ओइरो लाग्न थालेको छ । निर्वाचनको औपचारिक परिणाम घोषणा नहुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बेलायती प्रधानमन्त्री किर स्टार्मर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसहित विभिन्न देशका राष्ट्र प्रमुखहरुले बधाई दिएका छन् ।…