वैदेशिक रोजगार कार्यालय

कार्य वातावरण चम्काउन नसकेको आरोप उपसचिवमाथि

काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको कार्य वातावरण केही कर्मचारीका कारण बिथोलिएको गुनासो सुनिएको छ । ‘माथिको पहुँच’ देखाएर कार्यालय प्रमुखलाई टेरपुच्छर नलगाउने प्रवृत्ति बढ्दै जाँदा यस्तो अवस्था आएको बताइन्छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पदाधिकारीलाई ‘रिझाएर’ उक्त कार्यालय पुगेका केही कर्मचारी ‘अनुशासनमा बस्न’ आनाकानी गरेपछि असहजताको वातावरण बनेको स्रोत …