कान्ति बाल अस्पताल

कान्तिका डाक्टरको लापरबाहीले शिशुको अवस्था गम्भीर

भगवानको अर्को रुप मानिने चिकित्सा आफैँमा सम्मानित पेशा हो । बिरामीको जीवन डाक्टरकै हातमा हुन्छ । तर, तीनै भगवानरुपी डाक्टरहरुले उपचारको क्रममा हेलचेक्राईं गरे भने के होला ? राजधानीमा एउटी १३ दिने शिशु त्यस्तै लापरबाहीको शिकार बनेकी छन् ।  महाराजगञ्जस्थित कान्ति बाल अस्पतालका डाक्टरहरूले शिशुको शरीरभित्रै सुई छाडेको घटना हालैको हो । डा. पंकज राय नेतृत्वको टोलीमाथि शिशुको शरीरभित्र सुई भाँचिएको थाहा पाउँदा पनि बेवास्ता गरेको आरोप छ ।  प्राप्त विवरणअनुसा…