नेपाली जनप्रगतिशील मञ्च,युरोपले
राष्ट्रपतिद्वारा हिजो अध्यादेश जारी,आज बिदेशबाट आपत्ति
गैरआवासीय नेपाली नागरिकलाई १० वर्षसम्म भिसा निःशुल्क गर्नेगरी ल्याइएको अध्यादेशप्रति नेपाली जनप्रगतिशील मञ्च,युरोपले आपत्ति जनाएको छ । नेपालको संविधान, २०७२ विपरीत भिसामा अवधि तोक्न लागिएको भन्दै मञ्चले असन्तुष्टि व्यक्त गरेको हो । गत शुक्रबार बसेको क्याबिनेट बैठकले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको थियो । पौडेलले हिजो ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी …