मरुभूमि

चीनको मरुभूमिमा सौर्य पर्खाल, ऊर्जा क्षेत्रमा विश्वकै पहिलो ‘मेगा प्रोजेक्ट’

चीनले भित्री मंगोलियामा अवस्थित कुबुछी मरुभूमिमा सौर्य पर्खालको निर्माण गर्न थालेको छ । कुनै समय ‘मृत्युको सागर’ भनिने मरुभूमिमा चीनले चार सय किलोमीटर लामो सोलार ग्रेटवाल बनाउन लागेको हो ।  नवीकरणीय ऊर्जाको प्रमुख केन्द्र (हब) को रुपमा विकास गर्न लागिएको विशाल परियोजनामार्फत् एक लाख ८० हजार किलोवाट सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य लिइएको छ । ऊर्जा क्षेत्रमा विश्वकै पहिलो ‘मेगा प्रोजेक्ट’ अन्तर्गत सन् २०३० सम्ममा एक सय मेगावाट सौर्य ऊर्जा उत्पादन ग…