स्वास्थ्य बिमा

अस्पताल ठहरै हुने दिन आउँदै

सरकारद्वारा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमले बिरामीलाई राहत दिए पनि अस्पताललाई भने समस्याको भारी छ । बिमाले बिरामीलाई उपचार खर्चमा राहत दिँदा अस्पतालले भुक्तानी पाएको छैन । रुकुम पश्चिमको जिल्ला अस्पताल सल्ले, चौरजहारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारी, शहीद स्मृति नगर अस्पताल चौरजहारी, आठबिसकोट नगर अस्पताल र सानीभेरी गाउँपालिका अस्पतालमा प्रथम सेवा बिन्दु कायम गरेर स्वास्थ्य बिमा गरिएको छ । यहाँबाट बिरामीहरूले सेवा लिने गरेतापनि अस्पतालले भने सरकारबाट नौ करोड …