लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव
लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव शुरु, चिनियाँहरुको ओइरो
लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सवको तयारी पूरा भएको छ जसमा भाग लिन खुन्मिङ्गलगायतका शहरबाट आज चिनियाँ पर्यटक र पत्रकारहरुको ओइरो लाग्दैछ । महोत्सवको औपचारिक शुभारम्भ भोलि बिहान ७ बजेदेखि साढे ७ बजेसम्म लुम्बिनीको पवित्र मैदानमा हुँदै छ । भोलि बिहान सोही स्थानमा बिहान साढे ७ बजेदेखि ९ बजेसम्म अन्तर्राष्ट्रिय ध्यान महोत्सव राखिएको छ । दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म लुम्बिनी बौध्द विश्वविद्यालय र चीनको चङ्ह्वा गुम्बाबीच परम्परागत सांस्कृतिक आदानप्रदान कार्यक्रमक…