निफ्रा
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुभारम्भ
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौं संस्करण आजदेखि शुरु भएको छ । राजधानीमा आयोजित समारोहलाई ‘क्ल्यापर बोर्ड’ ले एक्सन गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा सम्बोधन गर्दै उहाँले समाजलाई मार्ग निदर्शन गर्ने चलचित्रको निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । भन्नुभयो,‘मुलुकमा चलचित्रको विकासले फड्को मारेको छ । तर, समाजलाई मार्ग निर्देशन गर्ने चलचित्र कम निर्माण भएको छ । निर्देशक र निर्माताले त्यस्ता चलचित्र बनाउनु…