प्रतिनिधि सभा

संसद बैठकमा अधिकांश बजेट शीर्षकमा एक रुपैयाँ घटाउने प्रस्ताव

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे डाकिएको छ । आज पनि आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकमाथिको छलफल जारी रहने बताइएको छ ।  संसदका महासचिव पद्यम प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा नौ वटा सम्भावित कार्यसूची तोकिएको छ । तीमध्ये अधिकांश एक रुपैयाँ खर्च कटौतीको प्रस्ताव छन् । सांसदहरु अमरेश कुमार, प्रेम सुवाल, बुद्धिमान तामाङ, रोशन कार्की, राजेन्द्र प्रसाद लिंगदेन, ज्ञानबहादुर शाही, ध्रुवबहादुर प्रधान, विना लामाले छुट्टाछुट्टै रुपमा खर्च कटौतीको प्रस्ताव प्रस्त…