अपराध

एस्काभेटर र ट्रिपर स्थानीयले समाते

अवैध रूपमा सामुदायिक वनमा ढुंगा उत्खनन् गर्ने एस्काभेटर र ट्रिपरलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । उदयपुरको बेलका नगरपालिका ४ शिखर सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवैध ढुंगा उत्खनन् गरिरहेको एउटा एस्काभेटर र पाँच वटा ट्रिपरलाई स्थानीयवासीले नियन्त्रणमा लिएका हुन् । सामुदायिक वन उपभोक्ता क्षेत्रबाट एस्काभेटर र ट्रिपर नियन्त्रण लिएर कारबाहीका लागि बुझाइएको स्थानीयवासी जितबहादुर राना मगरले बताए । उनका अनुसार ढुंगा लोडसहित भएको ट्रिपर र एस्काभेटरलाई नियन्त्रणमा लिएर …

Page 234 of 262