अपराध

मदिराको चोरी निकासी बढ्यो

नेपालबाट भारततर्फ मदिराको चोरी निकासी बढेको छ । धनुषामा सशस्त्र प्रहरी बलले दुई सय २३ कार्टुन मदिरा बरामद गरेको छ । मदिरा निकासी गर्न प्रयोग भएका छ वटा मोटरसाइकल पनि बरामद भएको छ । मदिरा राखेर लैजाँदै गरेका मोटरसाइकल चालक सशस्त्रको टोली देख्ने बितिक्कै सवारी साधन र मदिरा सबै छाडेर भागेका थिए । सशस्त्र प्रहरी बलका अनुसार धनुषाको जनकनन्दनी गाउँपालिका १ इनर्वास्थित सीमा इलाकाबाट उक्त मदिरा बरामद भएको हो । स्थानीय वाहिनीको १५ सदस्यीय स्क्वाड टोलीको अपरेसनको क्रममा दुई सय …

Page 232 of 262