३ वटा मोटरसाइकल र ७१ बोरा चिनी बरामद
भारतमा अवैध रुपमा सामान भित्र्याउने क्रम झन बढेको छ । हालै महोत्तरीको सीमा इलाकामा सशस्त्र प्रहरी बलले ७१ बोरा चिनी बोकेको तीन वटा मोटरसाइकल समातेको छ ।
स्थानीय सम्सी गाउँपालिका ७ को नेपाल भारत सीमाना नजिकै ती चिनी फेला परेको हो । सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनीको स्क्वाड टोलीले सर्च कारबाहीमा लुकाई छिपाई भारतबाट ल्याउँदै गरेको उक्त चिनी बरामद गरेको हो ।ती चिनी दुई वटा नेपाली नम्बर प्लेट र एउटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा हालेर नेपालतर्फ ल्याउँदै गर्दा फे…