अपराध

काठमाडौँको सडकमा मान्छे मारेर भागेका प्रकाश गोरखामा भेटिए

प्रहरीले लुटपाट पश्चात हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–१, डकाहाका २६ वर्षीय प्रकाश तिमिल्सिना हुन् । उनले ललितपुरको महालक्ष्मी नगरपालिका–८, लुभु घर भएका २८ वर्षीय नरेशकुमार गौतमलाई काठमाडौं महानगरपालिका–१५, स्वयम्भुको भगवानपाउ नजिक सडक किनारमा लुटपाटपछि हत्या गरी फरार भएको प्रहरीको दाबी छ । गौतमको शव वैशाख २ गते भेटिएको थियो । फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखाको चुमनुब्री गाउँपालिक…

Page 227 of 262