अपराध

भारतीय र जिम्बावेका नागरिकले ल्याए ७ केजी सेतो हेरोइन, पार्सलमा पनि लागुपदार्थ

नेपालबाट विश्वका विभिन्न भागमा लागुपदार्थको ओसारपसार हुने गरेको आशंकालाई पछिल्लो घटनाले पुष्टि गरेको छ । प्रहरीले ७ किलोग्राम सेतो हेरोइन समातेपछि उक्त आशंकलाई पुष्टि मिलेको हो । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उक्त आरोपमा दक्षिण अफ्रिका र भारतका नागरिकलाई पक्राउ गरेको छ । केही दिन पहिले कतार एयरवेजबाट दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट दोहा हुँदै काठमाडौँ आएका जिम्बावेका कपुतुला अभिसर्गले सुटकेसमा फल्स बटम बनाएर उक्त लागुऔषध ल्याएको अवस्…

Page 228 of 262