अपराध

नाचगानमा रमेका वसन्तलाई कुटेर मारियो

कैलालीको भजनी नगरपालिका–९ स्थित विवाह समारोहमा भएको झगडामा एक जनाले ज्यान गुमाएका छन् । हिजो राति निर्घात कुटपिट हुँदा स्थानीय २५ वर्षीय वसन्त चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । विवाहमा वसन्तसहित स्थानीय २० वर्षीय दिनेश विष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किसन बडैला, २३ वर्षीय प्रदिप कार्की, २५ वर्षीय दिपक अवस्थीलगायतबीच नाचगान गर्ने क्रममा विवाद भएको थियो । विवाद चर्कंदै गएपछि कुटपिट हुँदा वसन्त गम्भीर घाइते भएका थिए । उनको घोडाघोडी अस्पताल सुख्खड कैलाल…

Page 237 of 262