अर्थ

पूर्व गभर्नरविरुद्धको रिटमा पहिले कारण देखाउ, अन्तरिम आदेशसम्बन्धी छलफल जेठमा

सर्वोच्च अदालतले राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य नियुक्ति सम्बन्धी मुद्दामा कारण देखाउसहित अन्तरिम आदेशमा छलफल भनेको छ । अधिवक्ता नवीन धितालले समितिमा निवर्तमान गभर्नर अधिकारीको नियुक्ति गैरकानुनी दावी गर्दै अन्तरिम आदेश माग गरेका थिए । तर दुवै पक्षलाई उक्त मागका सम्बन्धमा छलफलका लागि बोलाएको छ । इजलास नम्बर ८ मा परेको न्यायाधीश विनोद शर्माको एकल इजलासले आगामी ४ जेठमा दुवै पक्षलाई छलफलमा बोलाएको छ । अधिकारी गभर्नरमा बहाल रहेकै बेला गठित समितिमा पूर्वगभर्नरको…

Page 13 of 91