अर्थ

गभर्नर खान रातारात राजीनामा

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । बैंकको तेस्रो वरीयताका उनले गभर्नर बन्ने पक्का भएपछि निर्देशक पद छोडेका हुन् ।  भट्टले हिजो साँझ राजीनामा पत्र बुझाएको तर अहिलेसम्म स्वीकृत भैनसकेको सूचना अधिकारी सुमन न्यौपानेले बताए । ‘भरे-भोलिसम्म त्यो पनि स्वीकृत होला’, उनले जनआस्थासँग भने ।  गभर्नरको लागि कायमुकायम गभर्नर निलम ढुंगाना, राजेन्द्रकिशोर क्षेत्री, ज्ञानेन्द्र प्रसाद ढुंगानालगायतको नाम चर्चामा आए पन…

Page 16 of 91