अर्थ

गभर्नर मुक्तिनाथमा,वरिष्ठ डेपुटी उक्लने दौडमा

मुक्तिनाथ मन्दिर परिसरमा आजदेखि डिजिटल भेटी,दान,दक्षिणाको शुभारम्भ गरिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भीम युपिआई सेवा शुभारम्भ गरेका हुन् । प्रभु बैंकले उक्त सेवा सुरू गरेसँगै अब भारतीय नागरिकले आफ्नो बैंक खाताबाट भीम युपिआइमार्फत् क्युआर स्क्यान गरेर मुक्तिनाथ मन्दिरमा भेटी, दान,दक्षिणा भुक्तानी गर्न सक्ने छन् । २०७७ फागुनमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शीतल निवासको चाहनामा ‘खाँटी’ एमाले भन्दै डेपुटी नियुक्त गरेको थियो । …

Page 19 of 91