अर्थ

जेलेन्स्कीलाई धम्क्याइएको कोठाबाट चीनलाई थप धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई प्रतिशोधात्मक कदम फिर्ता लिन चेतावनी दिएका छन् । उनले अमेरिकाले घोषणा गरेको ३४ प्रतिशत अतिरिक्त भन्सारको बदलामा चीनले पनि लगाएको भन्सार दर फिर्ता लिनुपर्ने अन्यथा आफूले थप ५० प्रतिशत कर लगाउने धम्की दिएका छन् । ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हालेयता चिनियाँ सामानमाथि ५४ प्रतिशत भन्सार लगाइसकिएको छ । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले चीनले लगाएको जवाफी कर फिर्ता नलिए अतिरिक्त ५० प्रतिशत कर लगाउने बताएका हुन् । त्यसो गरे चीनबाट आयात…

Page 17 of 91